साउन २९, जाजरकोट – जाजरकोटमा पहिरो जाँदा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ । जाजरकोटको सक्ला ३ बण्डलामा गएराती पहिरो जाँदा घर पुरीएर २९ बर्षका नवरी बोहरा र ७ बर्षका नवराज बोहरा रहेको प्रहरीले जनाएको छ । अन्य तीनजना घाइते भएका छन् । घटनाको थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
