एएफसी प्रेसिडेन्ट्समा मनाङको भेट श्रीलंका र तुर्किससँग

साउन १०,  काठमाडौं –  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लवले एएफसी प्रेसिडेन्ट्स कपको उद्घाटन खेलमा आयोजक श्रीलंकाको एयर फोर्ससँग प्रतिष्प्रर्धा भएको छ । असोज ४ गतेदेखि हुने कपको समुह ए मनाङ, एयर फोर्ससँगै तुर्कमिनिस्तानको एचटिटियु अस्गाबातले प्रतिष्प्रर्धा गर्नेछन् ।

शुक्रबार मदेसियामा गरिर्एको खेल तालिका ड्र अनुसार समूह बीमा बंगलादेशको शेख रुसेल, क्रिराचक्र उत्तर कोरियाको रिमोयङसु स्पोट्र्स म्लव र मंगोलियाको इर्चिम छन् ।

समूह विजेता टोलीले असोज १२ गते फाइनलमा प्रतिष्प्रर्धा गर्नेछन् । नागरिक दैनिकमा समाचार छ ।