साउन ७, काठमाडौं – २० औं राष्ट्रमण्डल खेल आजदेखि स्कटल्याण्डको ग्लास्गोमा सुरु हुंदैछ । अगस्ट ३ तारिखसम्म चल्ने प्रतियोगितामा ७१ देशका ४ हजार ५ सय खेलाडीले ८१ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको औपचारिक उद्घाटन बेलायती समय अनुसार बेलुका ९ बजे बेलायती महारानी एलिजाबेथ द्धितियाले गर्नेछिन । प्रतियोगिताको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी स्वयंसेवक खटाइएको छ । स्कटल्याण्डले यसअघि सन् १९७० र १९८६ मा पनि राष्ट्रमण्डल खेल आयोजना गरेको थियो । सन् २०१० को प्रतियोगिता भारतको दिल्लीमा भएको थियो । राष्ट्रमण्डल भएको खेल व्यवस्थित हुन नसक्दा आलोचला समेत भएको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
