साउन ५, काठमाडौ–इजरायलको पछिल्लो आक्रमणमा गाजा पट्टिमा हिजो एकैदिन ८७ जनाको मृत्यु भएको छ । पछिल्लो पटक युद्ध सुरु भएको १३ औं दिन गाजा क्षेत्रका लागि अभिषाप सावित भएको अधिकारीहरुले जनाएका छन् । उक्त कार्वाहीमा १३ इजरायली सैनिक पनि मारिएका छन् । पछिल्लो कार्वाहीमा थुप्रै व्यक्ती घाईते भएको र उनीहरुलाई उपचारका लागि समस्य परिरहेको बताईएको छ । स्थानीय अस्पताल घाईतेहरुले भरिएपछि उपचारका लागि समस्या हुन थालेको हो । इजरायली सेनाले हमास बिद्रोही लक्षित कार्वाही गरिरहेको बताए पनि मारिनेमा अधिकांश सर्वसाधारण नागरिक र बालबालिका रहेको बिबिसीले जनाएको छ । हालसम्म इजरायली कार्वाहीमा साढे ४ सय प्यालेष्टाईनीको मृत्यु भईसकेको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
