जर्मनीद्धारा फ्रान्स १ ० ले पराजित

२१ असार,काठमाडौँ ।

जर्मनीले फ्रान्सलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा १ ० गोल खन्तरले फ्रान्सलाई गरेको जर्मनीले ७ पटक   सेमीफाइन खेल्ने पक्का पक्की गरेको छ ।

तीन पटकको विश्वकप बिजेता जर्मनीले गएरातीको खेलमा पहिलो क्वार्टर फाइनलमा फ्रान्सलाई हराउनेक्रममा जर्मनीले खेलको १२ औ मिनेटमा गोल गरेको हो। टोनीको फ्रिकिकमा माट्स हुमल्सले उत्कृष्ट हेड गर्दै गोल गरेका हुन्।

पछिल्ला ५ संस्करणमा समूहगत चरणमात्रै पार गरेको फ्रान्स १९५८, ८२, ८६ र २००६ मा सेमिफाइनलसम्म पुगेको थियो। यस्तै फ्रान्सले सन् १९९८ को विश्वकप ट्रफि पनि हात पारेको थियो।