असार ४, नवलपरासी–भारतीय पक्षले नवलपरासीको सुस्ता स्थित रामनगर टापु अतिक्रमण गर्न प्रयास गरेपछि देखिएको समस्या तत्कालकालागी समाधान भएको छ । सुस्ताबासीले जोतभोग गर्दै आएको टापु क्षेत्रलाई भारतिय पक्षले आधा आधा गरी जोतभोग गर्न पाउनुपर्ने माग राखेपछि समस्या देखिएको थियो । तर सुस्ताबासी र भारतीयका साथै दुबै क्षेत्रका सुरक्षा निकायका प्रतिनिधीबिच सो जग्ग्गा सुस्ताबासीलेनै जोतभोग गर्ने सहमती भएपछि तत्कालकालागी समस्या समाधान भएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मौनालीले जानकारी दिनुभयो । रासस
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
