जेठ ३१, वाके– बाकेको कोहलपुर उद्योग व्यापार संघको चुनावी साधारण सभा आज हुने भएको छ । केहीबेरमा कोहलपुरको वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा साधारण सभा सुरुहुन लागेको संघका महासचिव विष्णु खनालले जानकारी दिनुभयो । यसपटकको साधारण सभा चुनावी साधारण सभा भएकाले यसलाई महत्वका साथ हेरिएको छ । कोहलपुर नगरपालिका घोषणा भैसकेपश्चातको साधारणले संघलाई वाणिज्यमा लैजाने छ । लामो समयपछि वाणिज्यको रुपमा जानथालेको संघको नेतृत्वका लागि करिब ४ ओट प्यानल अहिले चर्चामा आएका छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी