जेठ ३१, काठमाडौ– एसएलसी पुरक परीक्षा आगामी साउन २० गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले पुरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई साउन १५ गतेभित्र निवेदन दिन परीक्षा नियन्त्रण कार्यालयले आग्रह गरेको छ । आवेदन फारम सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध हुने पनिकाले जनाएको छ । कार्यालयका अनुसार बढीमा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थी पुरक परीक्षामा सहभागी हुन पाउँछन् । यसअघि एसएलसीको प्रवेशपत्र नै पुरक परीक्षाको लागि पनि प्रवेश पत्र कायम गरिएको र प्रवेशपत्रमा उल्लेखित सिम्बोल नम्बरबाट परीक्षा दिनुपर्ने कार्यालयले जनाएको छ । यसैगरी परीक्षाफल स्थगित भएको परीक्षार्थीहरुलाई दुई महिनाभित्र आवश्यक प्रमाणहरु पेश गर्न पनि कार्यालयले जनाएको छ । पुनर्योगको लागि भने १५ दिनभित्र क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिनुपर्ने छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।