जेठ ११, काठमाडौ–न्यायपरिषद्बाट सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरिएका बाकी ४ जना न्यायधीशहरुको संसदीय सुनुवाई प्रक्रिया आज हुदैछ । व्यवस्थापिका संसदको संसदीय सुनुवाई विषेश समितिमा लामो विवादपछि अस्तिबाट सुरु भएको सुनुवाई प्रक्रियामा बाकी रहेका ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर राणा र जगदिश पौडेल मध्ये बढीमा २ जना माथि परेका उजुरीमा आज सोधपुछ गर्ने समीतीका सदस्य चित्र बहादुर केसीले जानकारी दिनुभयो । आजको बैठकमा सुनुवाइ हुन बाकी न्यायधिसमाथि परेका लिखित उजुरी तथा कार्यसम्पादन, जिम्मेवारी र आचरणको विषयसाग आज सुनुवाइ हुदैछ । दुइ चरणमा हुने सुनुवाइ प्रक्रियाको ्पहिलो चरण बिहान ८ बजे पछि सुरु हुने र दिउसो १ बजेपछि सुरु गर्ने समीतिले जनाएकोछ । समितिले यसअघि अस्ति न्यायधीशद्धय बैद्यनाथ उपाध्याय र गोपाल परजुलीसाग तथा हिजो दिपकराज जोशि, गोविन्द कुमार उपाध्यायसाग सुनुवाइ गरेको थियो । संसदिय सुनुवाइका लागी तोकीएको म्याद जेठ १३ गते सकीने भएकाले त्यस अगावै सुनुवाइ प्रक्रिया सकीसक्ने समीति सदस्य केसीले बताउनुभयो
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ