जेठ १०, काठमाडौ–सगरमाथा हिमपहिरोको घटना सेलाउान नपाउादै कन्चनजंगा हिमपहिरोमा परेर ज्यान गुमाएका आरोहिको सब आज राजधानि ल्याईदै छ । हिमाल आरोहणका क्रममा मृत्यु भएकाहरुको सव हिजो नै ल्याईने बताईए पनि प्राविधिक कठिनाईका कारण हेलिक्पटर परिचालन गर्न नसके पछि आज सब ल्याईने भएको हो । हिमपहिरोमा परि गत मंगलबार सेभन समिट ट्रेक एन्ड एक्सपिडिसन प्रालिबाट गएका २ नेपाली शेर्पा गाईड र एक भरतिय आरोहिको मृत्यु भएको थियो । ७ हजार ३ सय मिटर उच्चाईमा रहेको कंचनजगंघाको पााचौ क्याम्पबाट आएको हिमपहिरोमा परि उनिहरुको मृत्यु भएको हो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
