जेठ ९, काठमाडौ–अस्थायी शिक्षक संघर्ष समिति र सरकारबीच गएराति ३ बुादे सहमति भएको छ । सहमतिपछि विगत १ वर्षदेखि आन्दोलन गर्दै आएका ३० हजार अस्थायी शिक्षकहरुको आन्दोलन पनि स्थगित भएको छ । २०६९ सालसम्म दरबन्दीमा पढाएका शिक्षकहरुलाई आन्तरिक प्रक्रियाको थालनी गरी यस अघि भएका संझौता अनुसार स्थायी गर्ने, रिक्त दरबन्दीमा स्थायी शिक्षकहरुलाई राख्ने र अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्ने र उमेर हद र सेवा अवधि नपुग्दै पेशाबाट बाहिरिन चाहने शिक्षकलाई सम्मानसहित विदाई गर्ने सहमति भएको हो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
