संविधानसभामा निक्याैल समितिको प्रतिवेदनमाथि छलफल जारी

जेठ ९, काठमाडौ–संविधानसभाको आजको बैठकमा आज पनि संविधान अभिलेख अध्ययन तथा  निक्र्याैल समितिको प्रतिवेदनमाथि छलफल हदैछ । यसअघि हिजा सोही प्रतिवेदनअन्तर्गत तत्कालीन न्याय प्रणालीसम्बन्धी समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमतिको विषयको निक्र्याैलसम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिका विषयहरूको निक्र्याैलसम्बन्धी प्रतिवेदन, २०७१ माथि एकीकृतरुपमा छलफल भएको थियो । बैठक बिहान ११ बजेका लागी बोलाइएको छ ।