जेठ ८, काठमाडौ– एनसिएल प्रिमीएर लिग क्रिकेटमा आजबाट सेमिफाईनल चरणका खेलहरु सुरु हुदै छन् । सेमिफाईनलमा प्रबेश गरेका चार टिम मध्य पञ्चकन्या तेज र कान्तिपुर गु्रपस् विच पहिलो खेल हुने भएको छ । त्यस्तै दोस्रो खेल सगरमाथा लेजेन्टस र जगदम्बा जाईन्टस विच हुने भएको छ । राष्ट्रिय टिमका कप्तान पारस खड्काको टिम विशाल वारियर्श र उपकप्तान ज्ञोनेन्द्र मल्लको टिम कलर्स एक्स फ्क्टरर्स भने लिग चरणबाट नै बाहिरिएका छन् । हिजो लिग चरणको अन्तीम खेलमा वारियर्स र कलर्स अन्तीम दुई स्थानमा रहेका हनु । दुबैको समान ४—४ अंक रहेको छ । ४ अंकनै जोडेको कान्तिपुर भने रन रेटका आधारमा सेमिफाईलमा प्रबेश गरेको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
