वैशाख २०,काठमाडौ–आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । विश्वभर व्यावसायिक पत्रकारिता कि नैतिक पत्रकारिता भन्ने बहस चलिरहेको छ । यस बेला नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालेको डेढ दशक वितिसकेको छ । संयुक्त राष्ट्रसंघको आब्हानमा यो दिवस विश्वभर मनाउने गरिन्छ । नेपालमा विश्व प्रेस स्वतन्त्रताको अवसर पारेर राजधानीमा विहान प्रभात फेरिको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रभात फेरि आयोजना गरिएको हो । काठमाडौंको भृकुटीमण्डपबाट प्रभात फेरि सुरुवात गरिएको थियो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।