प्रधानमन्त्रीले सामुहिक निर्देशन दिदै

वैशाख १४, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज सवैमन्त्रालयका सचिवहरुलाई सामुहीक निर्देशन दिनुहुने भएको छ । दिउसो दुईबजेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिाहदरबारमा उहााले सामुहीक रुपमा निर्देशन दिनुहुने भएको छ ।
सरकार र मुख्य सचिवको निर्देशन विपरित विदेशी दातृनिकायको सहयोग लिने प्रयास गरेको, जनताका काम छिटो छरितो कसरी गर्न सकिन्छ भन्ने बारेमा निर्देशन दिने तयारी गर्नुभएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।