वैशाख १२, कास्की–कास्कीको सिल्दजुरे गाविसस्थित माथिल्लो मादी जल बिद्युत आयोजनाको निर्माणाधीन सुरुङमा २ चिनियाासहित १२ जना कामदार थुनिएका छन् । पहिरो गएर सुरुङको मुख थुनिएपछि उनीहरुलाई बाहिर निकाल्ने प्रयास भइरहेको कास्की प्रहरी प्रमुख बसन्तकुमार लामाले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी र सेनाको टोली पुगेर पहिरो पन्छाएर सुरुङ भित्र हावा पसाएको छ । घटनाबारे थप विवरण आउन बााकी छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
