चैत्र २१, पोखरा–कृषि मन्त्री हरिप्रसाद पराजुलीले पशु प्रजनन अनुसन्धान केन्द्रहरुलाई स्रोत र साधनले कमी हुन नदिने बचन दिनुभएको छ । आज पोखराको छिनेडााडास्थित पशु विकास फार्म र राष्ट्रिय प्रजनन केन्द्रको अनुगमनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उहााले केन्द्रले पशुको प्रजनन वृद्धि गर्न गरेका कार्यको सराहना गर्नुभयो । मन्त्री पराजुलीले केन्द्रबाट उत्पादित पशुका उन्नत नश्ल कृषकमा पनि वितरण गरी त्यसबाट उनीहरुलाई लाभान्वित बनाउनुपर्नेमा जोड दिनुभयो ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी