चैत २१, काठमाण्डौ– राजधानिको कलंकीमा ट्याक्सी र मोटरसाईकल एक आपसमा ठोक्कीदा १ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाईकल चालक दाङ लालमटियाका २१ बर्षीय हरि नारायणा चौधरी रहेका छन् । गएराति बल्खु बाट कंलकी तर्फ आउदै गरेको बा १ ज ५१ ४३ नम्बरको ट्याक्सी र विपरीत दिशा बाट जादै गरेको बा ५२ प ३५७१ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएका मोटरसाईकल चालक चौधरीको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व