चैत्र १, काठमाडौ–नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले दलहरुबीच भएको पुर्ब सहमिति अनुसार ६ महिनाभित्रै स्थानीय निकाएको निर्वाचन गराउनु पर्ने बताउनु भएको छ । उहांले निर्वाचन आयोग चुनाव गराउन तयार भैसकेकाले सरकारले तत्काल मिति घोषणा गरी चुनावको तयारी थाल्न सुझाव समेत दिनुभयो । पछिल्लो समय एकीकृत माओवादी र नेकपा माओवादीले स्थानीय निकाय निर्वाचनको बिरोधमा साझा धारणा बनाएपछि एमाले नेता नेपालले दलहरुले पूर्व प्रतिबद्धता अनुसार निर्वाचनमा अगाडी बढ्नुपर्ने बताउनुभयो । एक संचार मा्रध्यमसंगको कुराकानीमा नेता नेपालले एक बर्षभित्र संबिधान बन्ने ठोकुवा पनि गर्नुभयो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
