फागुन २८, काठमाडौं – काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले कुनैपनि राजनितीक दलको आडमा गरिने गुण्डागर्दी र अपराध आफूलाई मान्य नहुने बताएका छन् । जनतालाई शान्ती सुरक्षा दिने आफ्नो पहिलो कर्तब्य भएकाले त्यसमा कुनै कसुर बाँकी नराख्ने प्रष्ट पारे । आज काठमाडौंमा आयोजित नागरिक र प्रहरीबीचको अन्र्तकृयामा एसएसपी खरेलले अपराध नियन्त्रण गर्ने कुरामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड समेत दिए । कार्यक्रममा सहभागीहरुले शान्ति सुरक्षाको महसुश गर्न नसकेको गुनासो प्रति खरेलले त्यसमा आफु अझैं कटिबद्ध रहेर काम गर्ने प्रतिबद्धता ब्यतm गरेका थिए । साथै नजिकिदै गरेको होली पर्वलाई मर्यादित बनाउनु सबैको कर्तव्य भएको भन्दै उनले पर्वको नाममा हुदैं आएको विकृति रोक्नेतर्फ सबैको ध्यान जानु पर्ने औल्याए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व