फागुन २८, काठमाडौं– वर्षको सर्वश्रेष्ठ फुलबल खेलाडी छनोटका लागि आजदेखि एसएमएस भोटिङबाट सन्देश मतदान गर्न पाउने प्रक्रिया सुरुहुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले यस बर्ष राष्ट्रिय टोलीका कप्तान सागर थापा, युवा स्ट्राईकर विमल घर्तिमगर लगायत २० जना खेलाडीलाई मनोनयमा राखेको छ । मोबाईलबाट आफुलाई मनपर्ने खेलाडीलाइ भोट गर्न आजदेखि सुरु भएको मतदान प्रक्रिया चैत २७ गतेसम्म चल्नेछ । सर्वसाधरणको एसएमएस, फुटबल प्रशिक्षक, खेलकुद पत्रकारले मत हाल्न पाउने व्यवस्था गरिएको एन्फाले जनाएको छ । गएको बर्ष राष्ट्रिय टोलीका डिफेन्डर सन्दिप राईले सर्वश्रेष्ठ खेलाडी बन्दै कार पुरस्कार पाउन सफल भएका थिए ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ