फागुन २८,काठमाडौं– सरकारले साझा सहमति सहितको नीति तथा कार्यक्रम तयार पारिसकेको भएपनि भोली मात्रै सार्बजनिक गर्ने भएको छ । सरकारमा सहभागी दुई दलको छलफलका आधारमा साझा निति तथा कार्यक्रम तयार भैसकेकाले त्यसमा आज केही सामान्य छलफल गरि भोली सार्बजनिक गरिने नेकपा एमालेले जनाएको छ । काङग्रेस र एमालेका नेताहरुवीच पटक पटक भएको छलफलका आधारमा निति तथा कार्यक्रम तयार गरिएको हो । सरकारको नीति तथा कार्यक्रममा संबिधान निमार्ण ,विकास निर्माण, आर्थिक र समाजिक कार्य, सरकारी काम छिटोछरितो गर्नेगरि अल्पकालीन र दीर्घकालीनरुपमा प्राथमिकता दिईएको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
