फागुन २७, काठमाडौं– भारतमा लामो समयदेखि बिद्रोह गर्दै आएका भारतिय माओबादीले फेरि छत्तिसगढमा धावा बोलेका छन् । छत्तिसगढको जगदपुर सुकमा रोडमा सडक निर्माण कार्यका लागि सुरक्षा दिइरहेका अर्धसैनिक बलमाथि माओबादीले आक्रमण गर्दा १६ जवानको घटनास्थलमैं मृत्यु भएको छ भने अन्य दुई दर्जन भन्दा बढी शतm घाइते भएका छन् । त्यस ठाउमा ४० जना अर्धसैनिकहरु सुरक्षाका लागि खटिएका थिए । माओबादी र अर्धसैनिकबिच करिब एक घण्टा जति दोहरो गोली हानाहान भएको अतिरितm पुलिस महानिर्देशक मुकेश गुप्ताले बताए । दोहरो गोली हानाहानमा माओबादीतर्फ समेत केही हाताहाती भएको छत्तिसगढ प्रहरीको दाबी छ । माओबादीले आक्रमण तोङगपाल नजिकै दरभा घाटीमा गरेको हो । सोही ठाँउमा गत मे २५ तारिखमा पनि माओवादीले कांग्रसको परिर्वतन यात्रामा आक्रमण गरेको थियो । जुन आक्रमण परि कांगेस नेता विद्याचरण शुक्ला, महेन्द्र कर्मा, प्रदेश अध्यक्ष नन्दकुमार पटेलसहित ३१ जनाले ज्यान गुमाएका थिए ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक