फागुन १८,काठमाडौं– क्यान्सर रोगबाट पिडीत एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी ज्ञानु केसी अस्पताल भर्ना भएकी छन् । रोगले च्यापेपछि उनलाई गएराती चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । लामो समयदेखि क्यान्सर रोगबाट ग्रस्त केसीलाई उपचारका लागि केही समय अगाडी भारत लगिएको थियो । त्यसअघि पनि उनलाई दिल्लीको नोयडामा लामो समय उपचार लागि राखिएको । केसीको स्वास्थ्यमा केही सुधार आइरहेको अस्तालले जनाएको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
