फागुन १६,नेपालगञ्ज–प्रजातान्त्रिक कानुन व्यवसायीहरुको सगंठन डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएको नवौ राष्ट्यि महाधिबेसन आजदेखि नेपालगञ्जमा सुरु हुदैछ । दुई दिन सम्म चल्ने अधिवेशनको केहीबेरपछि प्रधानमन्त्री सुशील कोईरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहलाई काग्रेस उपसभापति रामचन्द्र पौडेल लगायत केन्द्रीय नेताहरुले समेत सम्बोधन गर्ने डिएलएले जनाएको छ । देशभरबाट करिब एक हजार बढी प्रतिनिधीहरुको सहभागिता रहने अधिवेशनले नया“ नेतृत्व समेत चयन गर्ने डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)का अधयक्ष यदुनाथ खनालले बताए । भावि नेतृत्वका लागि गोपाल कृष्ण घिमिरे, भरत खरेल र प्रेमबहादुर खड्काले दावी गर्नुभएको छ । नर्या नेतृत्वका लागि निर्बाचन सकिएपछि नेपलगञ्ज घोषणा पत्र जारी गर्दै महाधिबेसन सकिने छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व