फागुन १६,काठमाडौं– नेपालका उत्पादित औषधिका विषयमा जानाकारी दिन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो सुरु हुदैछ । एक्स्पोमा स्वदेशी र विदेशी कम्पनीका गरी ९० भन्दा बढी स्टल रहने र फर्मा एक्स्पो आइतबारसम्म चल्ने आयोजक नेपाल औषधि उत्पादक संघले जनाएको छ । एक्स्पो मार्फत औषधि उत्पादन प्रविधिका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराइने उदेश्यले आयोजना गरिएको संघकोले जनाएको छ । एक्स्पोमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त शिविरको पनि आयोजना गरिएको छ । नेपालमा उत्पादन हुने औषधि बजार व्यवस्थापन, गुणस्तर मापन लगाएतका विषयमा पनि जानकारी गराइनेछ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
