फागुन ६, काठमाडौं– आगामी चैत ६ गते देखि सुरु हुने यसबर्षको एसएलसी (प्रवेशिका) परिक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले देशभर एक हजार ८ सय ३६ वटा परीक्षा केन्द्र कायम गरिएको जनाएको छ । गतवर्र्ष एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएकामा यसवर्ष देशभरबाट होम सेन्टर हटाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसएलसी परीक्षाको प्रश्नपत्र छपाइ कार्य सकेर उपत्यका बाहेकका जिल्लाहरुमा प्रश्नपत्र पठाइ सकिएको छ । चैत ६ गतेदेखि सुरु भई चैत १४ गतेसम्म संचालन हुने परीक्षामा देशभरबाट पाच लाख ६६ हजार परीक्षार्थी सहभागी हुदैछन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
