फागुन २, काठमान्ठौं– हिन्दु महिलाहरुले लिने श्रीस्वास्थानी ब्रत आजबाट समापन हुदैछ । पौष शुक्ल पुर्णिमाका दिनदेखि सुरु हुने ब्रत माघ शुक्ल पुर्णिमाका दिन आज समापन हुन लागेको हो । एक महिना लामो ब्रतको आज अन्तिम दिन जनै, अक्षता, बेलीपुष्प, पान, मसला आदि देवी स्वस्थानीलाई चढाउने प्रचलन रहेको छ । यस्तै धुपबत्ती बाली घरघरमा बालुवाको शिव लिंग बनाइ बीचमा उंmकार लेखी पुजा अर्चना गर्ने गरिन्छ । आजै पुजा सकेर पुजाका लागि प्रयोग भएको फुलप्रसाद नजिककैको खोलामा लगेर बिसर्जन गर्दै स्वास्थानी ब्रत कथा समापन गर्ने गरिन्छ । ब्रतको एक महिनाको अवधीमा स्वास्थानीको पुजा गर्ने तथा कथा सुन्ने प्रचलन छ । स्वास्थानीको ब्रत बस्नाले उचित फल प्राप्त हुने विश्वास गरिन्छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
