त्रिवि कार्यकारी परिषद्को वैठक वुधवार बस्ने भएको छ । चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा डिन नियुक्त गर्नका लागि वुधवार बैठक बोलाइएपनि समय भने तय नभएको उप कुलपति डा. हिराबहादुर महर्जनले जानकारी दिनुभयो । गएराति प्रधानमन्त्री तथा कुलपति सुशिल कोइरालाले पठाएको पत्र पाएको जानकारी दिादै सोही अनुसार आज परिषद वैठक बसेर नयाा डिन नियुक्त गर्ने तयारी गरेको बताउनुभयो । आफुहरु डिन नियुक्त गर्नका लागि तयार भएपनि डिन सिफारिस गर्न बनेको समितिकै विवादका कारण प्रक्रिया लम्बिएको दावी गर्नुभयो । चिकित्सक गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान आइओएममा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने माग गर्दै आमरण अनसनमा बसेपछि शिक्षण अस्पताल महाराजगञ्जमा विरामीहरु समेत अलपत्र परेका छन् । डा. केसीको मागप्रति समर्थन जनाउादै त्रिविका सम्पुर्ण चिकित्सकहरुले सामूहिक राजीनामा दिदा आकस्मीक बाहेकका सवै सेवा अहिले ठप्प छन् । प्रधानमन्त्री कोइरालाले पदभार ग्रहण गरे लगत्तै शिक्षण अस्पतालमा देखिएको विवाद् २४ घन्टा भित्र समाधान गर्न त्रिवि पदाधिकारीलाई निर्देशन दिनुभएको थियो । उहााले बरिष्ठताको आधारमा डिन नियुक्त गर्नपनि निर्देशन दिनुभएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
