माघ २७, काभ्रे– काभ्रेमा जारी बी डिभिजन जिल्ला लिगको अन्तिम खेलमा आज पनि दुई खेल हुदैछन् । दिउँसो एक बजे हुने पहिलो खेलमा इलाम र दोलखा बीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजेपछि आजको अन्तिम खेलमा काभ्रे र पर्सा जिल्लाका फुटवल टिम भिड्ने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काभ्रे जिल्ला फुटबल संघले सञ्चालन गरेको प्रतियोगिता फागुन ४ गतेसम्म धुलिखेल स्थित सामुदायिक खेल मैदानमा संचालन हुनेछ । प्रतियोगितामा विभिन्न १२ वटा जिल्लाका फुटबल टिम सहभागिता रहेको काभ्रे जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष निरञ्जन श्रेष्ठले जनाकारी दिए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
