रूपन्देही,१६ भदौ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय बुटवलले तिजको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । श्रीकृष्ण जन्माष्टमी अवसर पारेर बिशेष कार्यक्रम सम्पन्न गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जन्माष्टिको अवसरमा बुटवलमा गोपनीहरुको रासलिला प्िरदर्शन सहित बिशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा पुनरावेदन अदालत बुटवलका न्यायधीश विरेन्द्र कुमार कर्ण, बटवल नगरपालीकाका प्रमुख कार्यकारी अधिकृत बाबुराम गौतम, नन्दिकेशर ढकाल, भुवा प्रसाद लुईटेलले बोल्नुभएको थियो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, पश्चिम नेपालका सह–निर्देशक राजयोगिनी ब्रह्माकुमारी कमला दिदीले सामूहिक रुपमा दीप जलाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । विश्वविद्यालयले चाडपर्वको अवसरमा विबशेष कार्यक्रम गर्ने गरेको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।