३० साउन, दार्चुला । सरकारले आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै महाकालीका बाढीपीडित दार्चुलाबासीले, आज विहानै देखि दार्चुला सदरमुकाम खलंगा बन्द गराएका छन् । महाकाली नदीमा आएको बाढीबाट भएको धनजनको क्षति बारे मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी लगायत विभिन्न राजनितीक दलको समेत ध्यानाकर्षण गराउदाँ पनि माग सम्वोधन गर्न कुनै चासो नदेखाईएको भन्दै उनिहरुले, आज सदरमुकाम खलंगा बन्दको आह्वान गरेका हुन् । दार्चुलालाई संकटग्रस्त जिल्ला घोषणा गरिनुपर्ने, पीडितहरुलाई पुनस्र्थापनाको व्यवस्था गरिनुपर्ने, पीडितलाई नगद क्षतिपुर्ति दिनुपर्ने तथा पीडितले बैंकबाट ल्याएको ऋण मिनाहा गरिनुपर्ने र व्यवसाय सञ्चालनका लागि १० लाख रुपैयाँ ५ बर्षसम्म विना ब्याज ऋण उपलब्ध गराइनुपर्ने लगायतका माग राखेर दार्चुलाका बाढी पीडितहरु आन्दोलन गर्दै आएका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
