गौशाला–चावहिल सडक

मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन खनिएको गौशाला–चावहिल सडकमा कालोपत्रे नहुँदा बर्षातमा हिलो र घाम लाग्दा धुलो हुने गरेको छ । तस्बिर – पूर्णप्रसाद मिश्र