बोकाको मुल्य दुई लाख ९० हजार

म्याग्दी बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा विक्री गरेको बोयर जातको बोका । शुद्ध बोयर जातको ८० किलोको बोकालाइ नश्ल सुधारको लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले खरिद गरेका छन । तस्वीर ः कमल खत्री