चितवनमा सिन्धु विकास बैंकको नयाँ शाखा बिस्तार

असोज १५, काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको नारायणगढ बजारमा बैंकको शाखा स्थापना गरेको छ ।

शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।

नारायणगढ गरी कुल १९ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २१ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।