ग्लोबल र ब्लु क्रस बिच सम्झौता

कात्तिक २८, काठमाडौं – ग्लोबल आईएमई बैंकका ग्राहक र कमैचारीले अब ब्लु क्रस हस्पिटलमा छुट पाउने भएका छन् ।

यससम्बन्धी सम्झौतामा बैंकका बजार तथा ब्यबसाय प्रवद्धन प्रमुख शान्ता शिवाकोटी र हस्पिटलका ब्यवस्थापक समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुशार बैंकको डेबिट, क्रेडिट र प्रिभिलेज कार्डबाट भुत्तानी गर्दा छुट पाइनेछ ।