pradesh3

बागमती प्रदेशको प्रदेश सभा बैठक आज फेरी बस्दै

माघ ९, काठमाडौं – आज शुक्रबार बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ। माघ ७ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।