हिरोले दुई घर पु-योे

पहिरोले दुई घर पु-योे, २२ घरपरिवार विस्थापित

भदौ ५ ,जाजरकोट – अविरल वर्षापछि बिहीबार दिउँसो गाउँ माथिबाट आएको पहिरोले जाजरकोटको लहँ–४ पिपलचौरमा दुई घर पुरेको छ भने २० घरपरिवार विस्थापित