स्वाईनफ्लु

नेपालमा ‘कोरोना भाइरस’को खतरा कम

काठमाडौं, १२ माघ । अहिले समस्याका रुपमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नपालमा देखिएको नभएको चिकित्सकहरुले बताएका छन् ।