सुदूरपश्चिम विश्वविद्यालयमा

सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि पठनपाठन शुरु

माघ ८ , कञ्चनपुर – सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि कक्षा सञ्चालन भएका छन् । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन हुने भएका छन्