मेछाप जिल्ला अदालत

यौन दुराचारको अभियोगमा पूर्व प्रअ विष्णुबहादुर थापालाई१६ वर्ष कैद

पुष ७, रामेछाप – ६ र ८ वर्षिया दुई बालिकामाथि यौन दुराचार गर्ने एक अभियुक्तलाई रामेछाप जिल्ला अदालतले १६ वर्ष कैदको सजाय सुनाएको छ