किरात जनवादी वर्कर्स

किरात जनवादी वर्कर्सले हतियार बुझायो

असार  १८, धरान – पूर्वी पहाडी जिल्लामा सशस्त्र विद्रोह गर्दै आएका किरात जनवादी वर्कर्स पार्टी (विद्रोही) ले आफ्नो हतियार बुझाएर वार्तामा आएको छ