उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर

१४ वर्षपछि उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने पुल सञ्चालनमा

पुष ७, काठमाडौँ- लामो समयको प्रतिक्षापछि उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने १७० मिटर लम्बाइको पुल आजदेखि सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा