असन्तुष्टको माग सम्बोधन गर्ने दलहरुको प्रयास आज पनि जारी

असन्तुष्टको माग सम्बोधन गर्ने दलहरुको प्रयास आज पनि जारी

काठमाडौँ, १८ भदौ – थारु, मधेसीलगायत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न आज पनि बिहानैदेखि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा बसेका छन् । सीमांकन