आजदेखि दोस्रो चरणको स्वास्थ्य शिविर हुँदै March 22, 2015March 22, 2015admin चैत्र ८, काठमाण्डौ—बिपी चिन्तन प्रतिष्ठान र बिपी मेमोरियल हेल्थ फाउन्डेसनको संयुक्त सहकार्यमा मेची–महाकाली निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत आजदेखि दोस्रो चरणको स्वास्थ्य शिविर आयोजना हुँदै