समाज

आफ्नै साथीको हत्या गरेको अभियोगमा पक्राउ

जेठ २६, कैलाली – लम्कीचुहा नगरपालिका-२ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या अभियोगमा उनकै साथी कैलारी

प्रदेश गौरवको योजना निर्माण ठप्प

जेठ २५, काठमाडौ – सुदूरपश्चिम प्रदेश गौरव योजनाका रूपमा रहेको बैतडी जिल्लाको एक मात्र सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा

कोरोना सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री

जेठ २५, काठमाडौ जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या थपिँदै जान थालेपछि उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न सङ्घसंस्थाले घरैमा पुगेर स्वास्थ्य

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

जेठ २५, काठमाडौ – किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा ९बिनायो० वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा

थप ५१५३ जना कोरोना संक्रमित, १०८ जनाको मृत्यु

जेठ २५, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५१५३ जना कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

जेठ २५,काठमाडौँ – निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकाछन्।

जर्मनीबाट प्राप्त भयो स्वास्थ्य उपकरण

जेठ २५,काठमाडौँ – कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोधअनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ । नेपालका

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन

जेठ २५, काठमाडौँ – काठमाडौँको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली

थप ४,४७२ जनामा संक्रमण, ९२ जनाको मृत्यु

जेठ २४, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा ४४७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९२