विदेश

जापानको मन्त्रिपरिषदद्वारा १० खर्ब डलरको बजेट प्रस्तुत

पुस ६, काठमाडौँ – जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर ९१०६० खर्ब येन० को बजेट स्वीकृत गरेको छ

जापानमा भूकम्प

पुस ५, काठमाडौँ – जापानको कत्सुउरा बाट २४४ किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाकामा ५।१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ

बेलायतमा एक हप्तामा एक लाख ३७ हजारले पाए कोरोनाको खोप

पुष २ ,लण्डन –  बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप अहिलेसम्म एक लाख ३७ हजारभन्दा बढीले लगाउन पाएका छन् । पहिलो खोप लगाएको एक हप्ताको

बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको हत्या

मङ्सिर ३०, काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको

भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

मङ्सिर २९, काठमाडौँ – भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

आतङ्ककारी आक्रमणमा छ सुरक्षा अधिकारी मारिए

मङ्सिर २९, काठमाडौँ – अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिबान लडाकू समूहले एक सुरक्षा जाँचचौकीमा गरेको आक्रमणमा परी कम्तीमा छ जना अफगान सुरक्षा बलको

डुङ्गा दुर्घटनमा परी कम्तीमा १४ को मृत्यु

मङ्सिर २९, काठमाडौँ त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेका एक जहाज दुर्घटना हुदाँ कम्तीमा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले आइतबार जानकारी दिएको

इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड

मंसिर २८,काठमाडौँ – इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार