विदेश

एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन

गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए० बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । गए राति सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत

काठमाडौ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई राष्ट्रको भ्रमणको दोस्रो चरणका रूपमा शुक्रबार माल्दिभ्स आइपुग्नुभएको छ । उनको आगमनमा राष्ट्रपति मुइज्जुले न्यानो स्वागत

‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

साउन ८, टेक्सस – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि

रुसको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौ – रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृङ्खलाबद्धरूपमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन विभागले जनाएको छ । स्थानीय समयअनुसार आइतबार सुरूमा

मेरिकाको ‘हस्तक्षेपवादी’ विगतलाई अस्वीकार गर्दै ट्रम्पले कतारमा अमेरिकी सैनिकहरूको भ्रमण गर्ने

काठमाडौ – राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यपूर्वमा अमेरिकी संलग्नताको केन्द्रमा रहेको अमेरिकी प्रतिष्ठानको भ्रमण गर्नेछन । त्यहाँ उनले खाडी राज्यहरूको चार दिने भ्रमणमा

“चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने”

बैशाख २६, एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी

भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले

युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै

वैशाख १०, काठमाडौँ – संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार

रुसले तालिबानको ‘आतङ्कवादी’ लेबल हटायो, सम्बन्ध सुधारिँंदै

वैशाख ५, मस्को – रुसको सर्वोच्च अदालतले बिहीबार अफगानिस्तानका वास्तविक शासकहरूसँग मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने उद्देश्यले प्रतीकात्मक सङ्केतका रूपमा तालिबानको पदनाम ‘आतङ्कवादी सङ्गठन’

गाजामा चरम मानवीय सङ्कट सम्भवतः सबैभन्दा खराब

काठमाडौ – मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय (ओसिएचए) ले सोमबार गाजाको मानवीय अवस्था सन् २०२३ अक्टोबरमा घेराबन्दी गरिएको इलाकामा इजरायली