विजनेश

निर्माण व्यवसायी महासंघको केन्द्रिय साधारणसभा शुरु

चैत १७, चितवन– भुकम्प र नाकाबन्दी पछिको निर्माणको अबस्थाबारे समिक्षा गर्न देशभरका एक हजार बढी निर्माण व्यवसायीहरु चितवनको रत्ननगरमा भेला भएका छन् ।

कुनौली– सखडा नयाँ सडकको उदघाटन

चैत १६, सप्तरी– सिचाई मन्त्री उमेशकुमार यादवले कुनौलीदेखि सखडासम्मको नयाँ सडकको निर्माणको उदघाटन गरेका छन् । मन्त्री यादवले राजविराज बजार विस्तार तथा कृषि

१९ औँ फ्लोरा एक्स्पो १८ गतेदेखि

काठमाडौं–पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि यही चैत १८ गतेदेखि १९ औं फ्लोरा एक्स्पो संचालन गर्ने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा “स्वच्छ

फस्टाउँदै जडीबुटी उद्योग ः निजीक्षेत्रबाट साढे ५ अर्ब लगानी

यादव ओझा काठमाडौं–अन्तरराष्ट्रिय प्रविधिको प्रयोग सहज हुँदै गएपछि जडीबुटीजन्य उद्योग फस्टाउँदै गएका छन् । केही समयअगाडि कच्चा पदार्थको रूपमा मात्र जडीबुटी निर्यात हुने

हस्तकलाले बनाउँछ महिलालाई शसक्त र आत्मनिर्भर

चैत १२, काठमाडौं– हस्तकलाको सीपले नै महिलालाई आत्मनिर्भर बनाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले बताइन् । प्रतिष्ठानको हस्तकला विभागले १०६औं अन्तर्राष्ट्रिय

४० करोड डलर ऋणलाई अनुदानमा परिवर्तन नगर्ने भारतको संकेत

चैत ११, काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब अमेरिकी डलर सहुलियत ऋणमध्ये ४० प्रतिशत (४० करोड डलर) लाई अनुदानमा परिवर्तन

ऋण खर्च नगर्दा करोडौं जरिबाना, फागुनसम्म नेपालले तिर्यो पौने ३ करोड रुपैयाँ जरिबाना

चैत ११, काठमाडौं–नेपालले विदेशी दातासँग ऋण सम्झौता गरेको रकम खर्च गर्न नसकेकै कारण बर्सेनि करोडौं रुपैयाँ तिर्नुपरिरहेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

दूध बेचेर पानी

चैत १०, बनेपा–  काभ्रे चण्डिमण्डन गाविसका अधिकाशं बासिन्दा भूकम्पपछि दुध बेचेर पानी किन्ने गरेका छन्। भूकम्पले पानीको मूहान सुकेपछि पानीको आवश्वकता पूरा गर्न

सेयर आवेदनमा नयाँ प्रावधान

चैत १०, काठमाडौं– आईपिओमा आवेदककै खातामा पैसा ब्लक गरिने सरकारले साधारण सेयर भर्ने व्यक्तिको खातामै पैसा ब्लक हुने व्यवस्था लागू गर्ने भएको छ।