मुख्य खबर

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र : प्रधानमन्त्री

मङ्सिर २८, काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका छन ।

खुम्बु क्षेत्रमा सङ्घले उडान नरोक्ने

मंसिर २८, काठमाडौं – वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि

चौध करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै

मंसिर २८, पर्वत – कुश्मा नगरपालिकाले रु १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास

प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान

मंसिर २८, ढोरपाटन – परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका

अटिजम र समावेशी शिक्षामा

प्रनिशा बस्नेत समावेशी शिक्षा भनेको सबै बालबालिकालाई जात, धर्म, लिङ्ग, शारीरिक अवस्था वा सामाजिक पृष्ठभूमिको भित्रतालाई नहेरी एउटै शैक्षिक वातावरणमा सिकाइको अवसर प्रदान

एनपिएल विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

मङ्सिर २७, काठमाडौ – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितको लागि एक सय ४० रनको लक्ष्य दिएको छ

ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै

बागलुङ २७,बागलुङ  -तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ । दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला

रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै

मंसिर २७, गलकोट  – बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्तको शपथ

मंसिर २६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुखआयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

एक्काइस वर्षपछि बागलुङमा सडक स्तरोन्नति हुँदै

मंसिर २६, ढोरपाटन – राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने